२०८२ वैशाख १७ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ वैशाख १७ गते, बुधबार, ई.स. २०२५ अप्रिल ३०, तिथि- वैशाख शुक्लपक्ष तृतीया, रोहिणी- नक्षत्र, शोभन- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः२८, सूर्यास्त- १८ः३६ । मेष : पारिवारिक सुख, वाणीमा माधुर्य र आर्थकि लाभको योग