२०८१ फागुन १९ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ फागुन १९ गते सोमबार, ई.स. २०२५ मार्च ३, तिथि- फाल्गुुण शुक्लपक्ष चतुर्थी, रेवती- नक्षत्र, १०ः३४ बजेपछि अश्विनी, शुक्ल- योग, वणिज- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः२८, सूर्यास्त- १८ः०५ । मेष : अरूका काममा महत्वपूर्ण समय बित्न