बडादसैंको तेस्रो दिन आज पनि टीका-जमरा लगाइँदै
काठमाडौँ । ‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्। नौ दिनसम्म पूजाआराधना