तीर्थयात्रामा निस्किएका यात्रुको भिरबाट लडेर मृत्यु
बाजुरा । बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका-९ पर्ने विष्णुपानी नजिकै शुक्रबार दिउँसो भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल