सरकारको काम सन्तोषजनक छ : मुख्यमन्त्री भट्ट
धनगढी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्षको अवधिमा प्रदेश सरकारको काम सन्तोषजनक रहेको बताउनुभएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा एक वर्षको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारका लागि आवश्यक पूर्वाधार