७ नं प्रदेशको नाम सुदुरपश्चिम राख्ने लगभग निश्चित
धनगढी, प्रदेश ७ को नाम सदुरपश्चिम हुने लगभग निश्चित भएको छ । यसको लागि प्रक्रिया सुरु गरिएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सभाद्वारा गठित विशेष सुझाव समितिले नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको ‘गोदावरी’ लाई प्रस्ताव गरेको