डडेलधुरामा विवादकै बीच कांग्रेसको वडा अधिवेशन सुरु
डडेलधुरा । डडेलधुरामा विवादकै बीच नेपाली कांग्रेसको वडा अधिवेशन सुरु गरिएको छ । विवादका कारण स्थगित भएको डडेलधुराका स्थानीय तहको नेपाली कांगेसको वडा अधिवेशन विवादकै बीच सुरु गरिएको हो । आज बिहानदेखि जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले वडा अधिवेशनको प्रक्रिया