एमाले महाधिवेशन : लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा नौजना निर्विरोध
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जानकारीअनुसार लुम्बिनी प्रदेशको नाैवटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नाै कोटामा अन्यको उम्मेद्वारी नपरेपछि