दुर्घटनामा घाइते डा. खरेलको मृत्यु
कपिलवस्तु । मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ । बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलकाे बुधवार बिहान उपचारका क्रममा निधन भएको हाे । बाणगंगा नगरपालिका घर भएका खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१