एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरोध, बजेट त्रुटिपूर्ण रहेको आरोप
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरोध गरेको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको,