मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते, तीनको अवस्था गम्भीर
काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते