यसरी गरिदैछ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन
कास्की । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यस पटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि