तनहुँ-१ मा एमालेले उछिन्यो रामचन्द्र पौडेललाई
तनहुँ । तनहुँको क्षेत्र नं १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् । सार्वजनिक ९७५६ मत गणनाअनुसार पौडेल एमालेका एकबहादुर रानाभन्दा १३२ मत पछाडि परेका हुन् । प्रारम्भिक चरणदेखि अग्रता लिएका पौडेल अहिले पछाडि परेका हुन्