काठमाडौं उपत्यकामा थपिए १६३८ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन हालसम्मकै धेरै अर्थात एक हजार ६३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ मा सङ्क्रमणको पुष्टि भएको हो । त्यस्तै पछिल्लो