दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै समुदायका परिवारका लागि एक-एक थान फिल्टर वितरण गरिएको हो । कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाबाट विभिन्न कार्यक्रम गर्दै आएकामा दलित