बाढीपहिरो प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग
सिन्धुपाल्चोक । मेलम्ची–इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट रु पाँच लाख ७७ हजार सङ्कलन गरिएको थियो । सो रकम आज रामकृष्णकी सुपुत्री