दीपावलीका क्रममा काठमाडौँ तारकेश्वरको जुत्ता र फर्निचर उद्योगमा आगलागी
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-४ मा सोमबार साँझ आगलागी भएको छ । दीपावली गर्ने क्रममा गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । दुईवटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । जुत्ता र