देशभर कागको पूजा गरी आज काग तिहार मनाइँदै
काठमाडौँ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको अवसरमा आज काठमाडौँमा काग सम्मेलन आयोजना गरिएको छ । आज शान्तिवाटिकामा १९औं काग सम्मेलनको