सामाजिक सद्भाव अभिवृद्धि गर्न उधौली पर्वले महत्त्वपूर्ण भूमिका खेल्नेमा राष्ट्रपति भण्डारीको विश्वास
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विभिन्न जातजाति र समुदायको साझा