महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु
काठमाडौं । ‘सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा शुक्रबारदेखि १६ दिने अभियान सुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५