काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर-२ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको यात्रा सुरु गरेको हो ।
प्रदेशसभा-१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएक हुन् ।




















