नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणसहित तीनजनाको बयान लिइँदै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाको मात्रै बयान लिइन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित बाँकीको बयान आज लिन लागिएको हो । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार