भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान आज पनि जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइन लागिएको हो । शुक्रबार दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान लिइएको थियो । बयान सकिएपछि