व्यवसायी दीपक भट्ट पक्राउ
काठमाडौं । प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालबाट पक्राउ गरेको हो । बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई चैत १६ गते अध्यागमनको कालोसूचीमा राखेको थियो। यससँगै सरकारले