टिकटक प्रतिबन्धसम्बधी रिटमा आज हेर्न नभ्याइने
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले आज हेर्न नभ्याउनेमा परेको छ