दुर्गा प्रसाईंको कार्यक्रममा आएका महिलाहरूलाई मध्यराति पार्टी प्यालेस निकाल्नेको खोजी गर्दै प्रहरी
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई मध्यराति पार्टी प्यालेसबाट निकालिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्थलीको इन्द्रसान पार्टी प्यालेसमा सुत्न लागेका महिलाहरूलाई