बालेनलाई सांसद साहको चेतावनीः ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला
काठमाडाैं । संघीय संसद किरन कुमार साहले काठमाडाै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडाैँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन। काठमाडाैंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग