बालेनको रिट संवैधानिक इजलासमा पेशी
काठमाडौँ । काठमाडौ महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा पेशी तोकिएको छ । शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने रिटमा जिकीर गरिएको छ । समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै