राप्रपा नेता विक्रम पाण्डेलाई भ्रष्टाचारीको आरोप लगाएपछि पूर्वएआईजी श्रेष्ठले खाए कुटाइ
काठमाडौं । राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचारीको आरोप लगाएपपछि पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले कुटाइ खाएका छन् । उनीमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् । आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेका थिए