पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छु – प्रधानसेनापति
काठमाडौं । सेना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सेना दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानसेनापति शर्माले नेपाली