काठमाडौं। शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।
शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

२३ फाल्गुन २०८०, बुधबार