यस्तो छ २०८२ असार २६ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार २६ गते, बिहीबार, ई.स. २०२५ जुलाई १०, तिथि- आषाढ शुक्लपक्ष पूर्णिमा, मूल- नक्षत्र, ५ः२३ बजेपछि पूर्वाषाढा, ऐन्द्र- योग, भद्रा- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः१७, सूर्यास्त- १९ः०१ । मेष : भाग्यको प्रबल साथ रहने दिन