वीरगंजका अर्थशास्त्री र उद्योगी भन्छन्– सङ्कटको घडीमा पनि कर लिन मात्र बजेट ल्याइएको हो ?
वीरगंज/सरकारले आगामी वर्ष २०७७/०७८ को लागि ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटबारे वीरगंजका अर्थविद्, उद्योगी, व्यवसायी एवं सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् । कुल बजेटको ९ खर्ब ४८ अर्ब ९४ करोड चालू खर्चतर्फ राखिएको छ भने करीब ३