प्रधानमन्त्री ओलीद्वारा सामुदायिक स्वास्थ्य भवन उद्घाटन
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्नु भएको छ । घुन्सा फाउन्डेसनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नु भएको थियो । भवन उद्घाटनअघि