२५ हजारमा बिक्री गर्दै आएकाे चिराइतो किसानहरु ६ हजारमा बेच्न बाध्य
जनकपुरधाम । बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्या परेका हुन् । उत्पादन भने राम्रै भइरहेको छ । विगत वर्षमा