फेरि प्रधानमन्त्री बन्न ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद
झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उहाँका बुबा मोहन ओलीले आशिर्वाद दिनुभएको छ । आइतबार तीनदिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुग्नुभएका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिनुभएको हो । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद