चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षाैंदेखि कष्टप्रद जीवन बिताउन बाध्य छन् । गाउँपालिकामा अहिलेसम्म पनि खानेपानी, विद्युत् सेवा, सिँचाइ, र यातायातको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाको जीवन कष्टप्रद बनेको हो । झापासँग सिमाना जोडिएको यस गाउँपालिकाका बासिन्दाले झापाले