Margadarsan


  • जीवनशैली

    • विपद न्युनिकरणमा सरकारको एकिकृत विपद पोर्टल तर सर्वसाधारण अनविज्ञ

      काठमाडौ । विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टल मार्फत अलर्ट गराउने र आवश्यक योजना बनाउने कामहरु गरेपनि स्थानिय स्तरसम्म प्रभावकारी हुन नसकेको…

    • ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, २५ हजारदेखि १ लाखसम्म पुरस्कार

      काठमाडौं । कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम पनि बढ्दो छ । यसैबीच कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल,…

    • कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

      गलकोट । अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । पछिल्लो…

    • प्रतिस्ठा लामाको सेल्फीले जित्यो २१ हजार पुरस्कार

      काठमाडौं । बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको 'सेल्फी विथ डटर' अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ । 'सेल्फी विथ डटर' दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम…

    • निषेधाज्ञा अवधिमा ४५ प्रतिशत महिला हिंसा घरभित्रै   

      काठमाडौँ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दुई हटलाइन,…

    • पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका   

      काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ ।पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा…

    • सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि   

      काठमाडौँ । सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको…

    • सङ्गीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख   

      इलाम । ‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु प¥यो दियालीलाई मात्र थाहा छ । कुरा २००६…

    • दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै   

      काठमाडौँ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व…

    • चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म   

      चितवन । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३…