योग र व्यायामले स्वस्थ शरीर बनाउनुका साथै उर्जा प्रदान गर्छ : गृहमन्त्री खाँण
काठमाडौैं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा आज योग कार्यक्रममा आयोजना गरिएको छ । ‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौं अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट