छोरी-बुहारीलाई निःशुल्क स्नातक पढाइदिने अनि रोजगारी पनि
इलाम । इलामको सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी-बुहारीलाई