इलाममा हरियो चियापत्ती टिपाइ शुरु
गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ शुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् । यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य ब्यस्तता अहिले ह्वातै