होस्टे हैसेको ‘वान चाइल्ड, वन इयर, च्यारिटी सो कार्यक्रम सम्पन्न
काठमाडौं, होस्टे हैसे संस्थाले च्यारिटी सो कार्यक्रम सम्पन्न ग¥यो । वर्षको एक चोटि गरिने च्यारिटी सो विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षामा सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा संस्थाकी एग्जीक्यूटिव असिस्टेंट प्रतिमा न्यौपानेले बताइन् । यसै गरि संस्थाले हालैमा ‘वान