सुरक्षित प्रसूति सेवा नहुँदा हेलिकप्टरको भर
(प्रशन्न पोखरेल) उत्तरी गोरखाको सिङ्गो चुमनुब्री गाउँपालिकामा सडक पहुँच पुगेको छैन । सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिबास गाउँ आवतजावत गर्ने हो भने पैदल हिँड्नुपर्छ । सँगै रहेको धार्चे गाउँपालिकाको काशीगाउँ, केरौँजा, उहियालगायत गाउँमा पनि सडक सुविधा