गर्मीयामको सुरुवातसँगै सबैले हल्का, छोटो एवं पातलो कपडा मन पराउनु अस्वाभाविक होइन । तर, त्यती भन्दैमा समाजमा नपच्ने, भित्रि यौनअंग नै देखिने र लाज नै लाग्ने कपडा लगाउनु भनेको सामाजिक विकृति हो । आजकल पश्चिमा मलुकको नक्कल गर्ने र छोटो