यमनविरुद्ध जित निकाल्ने नेपालको तयारी
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनबिरुद्ध चुनौती प्रस्तुत गर्न तयार रहेको बताएका छन् । नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा