केपी ओली कपः सुदूरपश्चिम प्रदेशको जित
काठमाडौँ । केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा