मधेश प्रदेशले जित्यो केपी ओली टी- २० को उपाधि
काठमाडौँ । मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली टी- २० कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो । मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछाएको