अल नासरको जितमा रोनाल्डोको दुई गोल
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३- ० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए