युगाण्डा टी- २० विश्वकपमा छनौट
काठमाडौँ । अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौट भएको छ । युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । रुवाण्डाले दिएको ६६ रनको