खेलकूद महासंघको टोली राहतसहित मनाङमा
काठमाडौँ । नेकपा एमाले निकट नेपाल खेलकूद महासंघले मनाङ जिल्लामा बाढी–पहिराबाट प्रभावितलाई आज खाद्यान्नलगायत सहयोग सामग्री पठाएको छ । सामग्रीसहित महासंघको केन्द्रीय टोली आज हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री कर्ण थापा, महासंघका इन्चार्ज तथा