युरोकपमा आज जर्मनी– फ्रान्स र पोर्चुगल–हंगेरीबीच भिडन्त हुने
काठमाडौं । युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने समूह ‘एफ’को खेलमा पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनीबीच हुने बताइएको छ । आजको खेल राति पौने १० बजे सुरु हुनेछ। पहिलो खेल हंगेरी र पोर्चुगलबीच हुने छ